अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय भूमि आयोग : थप ४३ जिल्लामा अध्यक्ष नियुक्त (सूची)

राष्ट्रिय भूमि आयोग : थप ४३ जिल्लामा अध्यक्ष नियुक्त (सूची)


काठमाडौं – सरकारले राष्ट्रिय भूमि आयोगअन्तर्गत थप ४३ जिल्लामा अध्यक्ष नियुक्त गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले देशका थप ४३ जिल्लामा आयोगका जिल्ला अध्यक्ष नियुक्त गरेको हो।

उहाँहरूलाई राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले काठमाडौंमा पद तथा गोपनीयताको शपथ खुवाउनु भएको हो । योसँगै अब देशका ६ जिल्लामा मात्र आयोगका जिल्ला अध्यक्ष नियुक्त गर्न बाँकी छ। यसअघि पुस २१ गते सरकारले २८ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त गरिसकेको छ।  

हेर्नुहोस् सूची