अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपालले पार्टी फुटाएर अपराध गर्नुभयो : अष्टलक्ष्मी शाक्य

माधव नेपालले पार्टी फुटाएर अपराध गर्नुभयो : अष्टलक्ष्मी शाक्य


काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले माधवकुमार नेपालले पार्टी फुटाएर अपराध गरेको बताउनु भएको छ।

आज काठमाडौंमा अनेरास्ववियुको भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले माधव नेपालले त्याग र बलिदान गरेर बनाएको पार्टीलाई चटक्कै छोडेर आफ्नो भाग लिएर पार्टी फुटाएर अपराध गरेको बताउनस भएको हो ।

उपाध्यक्ष शाक्य भन्नुहुन्छ, ‘१५ वर्ष महासचिव भएर काम गर्नुभएको । एमाले पार्टी चटक्कै छोडेर भाग लिएर जानुभयो । पार्टी फुटाउने कुरा अपराध हो । त्याग र बलिदान गरेर बनाएको पार्टी फुटाएर माधव नेपालले अपराध नै गर्नुभएको हो ।’