हलेसी -नेकपा एमालेका अधयक्ष केपी शर्मा ओलीले खोटाङको हलेसी महादेव गुफाको पर्यटकीय प्रवद्र्धनका लागि २ लाख रुपैंया दिने घोषणा गर्नुभएको छ ।
आज हलेसी महादेव गुफाकोे निरीक्षणपछि गुफा परिसरमा आयोजित संक्षिप्त सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो घोषणा गर्नुभएको हो ।
प्रतिक्रिया