काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेल नेतृत्वको टोली निर्वाचन आयोग जाने भएको छ ।
एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार पोखरेल नेतृत्वको टोली दिउँसो १ बजे निर्वाचन आयोग जाने कार्यक्रम छ ।
एमालेले निर्वाचन आचारसंहिता, मतपत्रलगायतका विषयमा आयोगलाई पटक पटक ध्यानाकर्षण गराउँदै आएको छ ।





प्रतिक्रिया