अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चितवन खैरहनीमा माओवादी परीत्याग गरी विकास श्रेष्ठसहित ३५० भन्दा बढी एमालेमा प्रवेश

चितवन खैरहनीमा माओवादी परीत्याग गरी विकास श्रेष्ठसहित ३५० भन्दा बढी एमालेमा प्रवेश


चितवन – माओवादी पार्टी परित्याग गरी विकास श्रेष्ठको नेतृत्वमा ३५० भन्दा बढी युवाहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमाले चितवन खैरहनी नगर कमिटीद्वारा आयोजित पार्टी जिल्लाको पहलमा नेताहरुलाई एमालेमा प्रवेश गर्नुभएको हो ।

नेकपा एमाले केन्द्रीय सदस्य शिक्षा उपप्रमुख जगन्नाथ थपलिया, नेकपा एमाले चितवन जिल्ला अध्यक्ष रामप्रसाद नेउपाने, उपाध्यक्ष कमलराज पाठक लगायतले टिका र खादा लगाइ उहाँहरुलाई स्वागत गर्नुभएको थियो।