अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेनिकट उद्योग व्यवसायी महासंघको अध्यक्षमा एलपी साँवा

एमालेनिकट उद्योग व्यवसायी महासंघको अध्यक्षमा एलपी साँवा


काठमाडौं – एमालेनिकट नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो महाधिवेशनबाट नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा झापा निर्वाचन क्षेत्र न ४ का सांसद एलपी साँवा अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको छ ।

महासंघको महाधिवेशनले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी पनि सर्वसम्मत चयन भएका छन् ।

उद्योगी व्यवसायी महासंघका पदाधिकारी यसप्रकार छन् ।

उपाध्यक्षहरु:

  • रामबहादुर गुरुङ
  • डेकनाथ गौतम
  • डिबी बस्नेत
  • सिएन पाण्डे
  • बालकृष्ण शिवाकोटी
  • सुर्यबहादुर थापा
  • डा.तिलचन्द्र भट्टराई

महासचिवहरु:

  • भागिरथ सापकोटा
  • उपमहासचिव
  • सुवर्ण श्रेष्ठ
  • मिनबहादुर तामाङ
  • कोषाध्यक्ष
  • मोहन डाँगी

सचिवहरु:

  • रघु पुरी
  • केदारवहादुर बस्नेत
  • मोति ज्ञवाली
  • बलराम भट्टराई
  • खड्गबहादुर खत्री