अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालुवाटारमा सत्ता गठबन्धनको बैठक बोलाइयो

बालुवाटारमा सत्ता गठबन्धनको बैठक बोलाइयो


काठमाडौं– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै छ ।

शुक्रबार दिउँसो बस्ने बैठकमा पाँच दलका शीर्ष नेताहरु गठबन्धनको चुनावी रणनीतिका बारेमा प्रधानमन्त्रीसँग छलफल गर्ने बालुवाटार सचिवालयले जनाएको छ ।

गत मंगलबार बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा केन्द्रीय अनुगमन समिति गठन गरेको थियो ।