अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गौरादहकी माओवादी उम्मेदवारद्वारा पार्टी त्याग, बालकोट पुगेर एमाले प्रवेश

गौरादहकी माओवादी उम्मेदवारद्वारा पार्टी त्याग, बालकोट पुगेर एमाले प्रवेश


झापा– झापाको गौरादहकी माओवादी नेतृ अर्पणा राजवंशीले पार्टी त्याग गर्नुभएको छ ।

राजवंशी २०७४ सालको निर्वाचनमा गौरादह नगरपालिका झापामा माओवादीको उपमेयर उम्मेदवार हुनुहुन्थ्यो ।

राजवंशी परिवारसहित आज एमाले अध्यक्ष केपी शर्म ओलीको निवास बालकोट पुगेर एमाले प्रवेश गर्नुभयो ।

राजवंशीले गएको चुनावमा आफ्ना मेयर उम्मेदवार भन्दा ५ सय बढी मत पाउनुभएको थियो । तर उपमेयरमा एमाले विजयी भएको थियो ।