काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा चुनावमा ३ सीट जितेर देखाउन माधवकुमार नेपाललाई चुनौती दिनु भएको छ ।
पार्टी एकीकरणको बेला आफूले दिएको सिटलाई प्रचण्ड र माधवकुमार नेपालले दुरुपयोग गरेर आफैंमाथि प्रहार गरेको अध्यक्ष ओलीको आरोप छ ।
आज काठमाडौंमा आयोजित पार्टीनिकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालको चौंथो राष्ट्रिय महाधिवेशनमा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम लिँदै २३ सिट पाउने हुती नभएको बताउनु भयो ।
आफूले दिएको सीट दुरुपयोग गरेको भन्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘माधव नेपाल २२-२३ सिट ल्याउने हुती भएको मानिस हो ? अब ३ सीट ल्याएर देखाओस हामी पनि हेर्छौ ?







प्रतिक्रिया