काठमाडौं- नेपाल राष्ट्र बैंकको कार्यवाहक गभर्नरमा नीलम ढुंगाना नियुक्त हुनु भएको छ ।
राष्ट्र बैंककी डेपुटी गर्भनर ढुंगानालाई शुक्रबार सरकारले कार्यवाहक नियुक्त गरेको हो । गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री जनार्दन शर्माबीच विवाद बढेपछि अधिकारीलाई निलम्बन गरिएको हो ।
ढुंगानालाई तत्कालिन केपी शर्मा ओली सरकारले पहिलो महिला डेपुटी गभर्नरका रुपमा गत गर्ष नियुक्त गरेको थियो ।







प्रतिक्रिया