काठमाडौं- नेपाल व्यवस्थापन संघ (म्यान) को अध्यक्षमा उपेन्द्र पौडेल निर्वाचित हुनुभएको छ ।
नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको गएराति सकिएको मतगणना अनुसार व्यक्तिगत तर्फ सबै भन्दा बढी मत ल्याएर नबिल बैँकका अध्यक्ष समेत रहेका पौडेल अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
समितिको सदस्यहरुमा मोहनराज ओझा, प्रदयमन पोख्रेल, कृष्णप्रसाद शर्मा, आशा अधिकारी, हेमकुमारी अधिकारी, मितन गुरुङ, इन्द्रकुमार श्रेष्ठ, अनु जोशी श्रेष्ठ लगायत निर्वाचित हुनुभयो ।







प्रतिक्रिया