काठमाडौं– मुलुकको आर्थिक अवस्थाबारे तीन पूर्वअर्थमन्त्रीले सामुहिक पत्रकार सम्मेलन गर्ने भएका छन् ।
पूर्वअर्थमन्त्रीहरु विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा. युवराज खतिवडाले दिउँसो साढे १२ बजे पत्रकार सम्मेलन गर्ने प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।
मुलुकको आर्थिक अवस्था चरम स्थितिबाट गुज्रिरहेकाबेला गर्भनर महाप्रसाद अधिकारीलाई निलम्बन गरेपछि पूर्वअर्थमन्त्रीहरुले आफ्नो धारणा प्रस्तुत गर्दैछन् ।







प्रतिक्रिया