महेन्द्रनगर– नेकपा समाजवादीका कञ्चनपुर जिल्ला उपाध्यक्ष रविन्द्र कुँवर आफ्नो पुरानै पार्टी नेकपा एमालेमा फर्किनु भएको छ । उहाँलाई नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्ट, पोलिटब्युरो सदस्यद्वय राजेन्द्रसिंह रावल, निरुदेवी पाल, जिल्ला अध्यक्ष सुरेन्द्र विष्ट लगायतले पार्टीमा स्वागत गर्नुभयो ।







प्रतिक्रिया