काठमाडौँ – नुवाकोटका हरिबहादुर तामाङ नेकपा माओवादी केन्द्र छाडेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ ।
आज समाजवादीमा प्रवेश गरेको समाजवादीका नेता श्रीप्रसाद साहले जानकारी दिनुभयो । उहाँले नयाँ शक्तिमा पनि काम गरेको साहले बताउनु भयो । साहले तामाङलाइ समाजवादीमा स्वागत गर्नुभयो ।







प्रतिक्रिया