काठमाडौं- विवेकशील साझा पार्टीले काठमाडौंको मेयर र उपमेयरका लागि दुई महिलालाई अगाडि सार्ने निर्णय गरेको छ ।
मेयरमा अघि सारिएकी समीक्षा विवेकशील साझा वागमती प्रदेशकी पूर्वसंयोजक तथा हाल पार्टीको केन्द्रीय कार्य सम्पादन समितिकी सदस्य हुनुहुन्छ ।
३८ वर्षीय बास्कोटाले काठमाडौं स्कूल अफ लबाट कानूनमा स्नातक गरेर अमेरिकाबाट कानुनमैं स्नातकोत्तर गर्नुभएको छ ।







प्रतिक्रिया