अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

युवा संघ महासचिव आचार्यको आशंका, ‘चुनाव सार्न खोजिँदैछ, खबरदारी गरौं’

युवा संघ महासचिव आचार्यको आशंका, ‘चुनाव सार्न खोजिँदैछ, खबरदारी गरौं’


काठमाडौं- युवा संघ नेपालका महासचिव रमेश आचार्यले चुनाव खार्न खोजिएको आशंका गर्नुभएको छ ।

आचार्यले फेसबुकमा लेख्नुभएको छ, ‘ओलीको क्रेज र एमाले प्रतिको आशा, विश्वास र भरोसा का कारण जनसभामा उपस्थित जनसागर र नवप्रवेशीहरुको लहर नै चुनाव सार्न खोज्नुको मुल कारण हो । खबरदारी जारी राखौं ।’

सत्तारुढ गठबन्धनमा अर्थतन्त्र समस्यालगायतका कारण देखाएर चुनाव खार्नेबारे छलफल भएको विपक्षी दलले आरोप लगाउँदै आएका छन् ।