अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राप्रपा केन्द्रीय सदस्य युवती कार्कीद्वारा राजीनामा

राप्रपा केन्द्रीय सदस्य युवती कार्कीद्वारा राजीनामा


काठमाडौं- राप्रपा केन्द्रीय सदस्य युवती कार्कीले राप्रपा छाडेकी छन् । उनले मंगलबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई राजीनामा बुझाउनुभएको छ ।

भक्तपुरमा क्रियाशील कार्कीले साधारण सदस्यदेखि केन्द्रीय सदस्यसमेत नरहने गरी राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । पार्टी स्थापनाकालदेखि नीति, सिद्धान्त र संगठन विस्तारमा लागेकोमा हाल विविध विचलन देखिएको उहाँले बताउनुभयो ।