अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पुष्पराम केसी सशस्त्र प्रहरी महानिरीक्षक नियुक्त

पुष्पराम केसी सशस्त्र प्रहरी महानिरीक्षक नियुक्त


काठमाडौं– पुष्पराम केसी सशस्त्र प्रहरी बलको महानिरीक्षक हुनुभएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसीलाई महानिरीक्षक नियुक्त गरेको हो । सोमबार महानिरीक्षक शैलेन्द्र खनाल ४ वर्षे पदावधि पूरा गरेर संगठनबाट बिदा भएपछि वरीयतामा अगाडि रहेका केसी महानिरीक्षक हुनुभएको थियो ।

केसीकै ब्याचका रामशरण पौडेल पनि आइजीपीका प्रतिस्पर्धी हुनुहुन्थ्यो ।

केसी उमेर हदका कारण वैशाख १९ मा अवकाशमा जाँदै हुनुहुनुहुन्छ ।