अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओली आज विराटनगर र इनरुवामा

एमाले अध्यक्ष ओली आज विराटनगर र इनरुवामा


काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओली आज प्रदेश नम्बर १ को विराटनगर र इनरुवामा हुने पार्टी कार्यक्रममा सहभागी हुनु हुने भएको छ ।

अध्यक्ष ओलीले दुवै कार्यक्रमलाई सम्बोधन गर्ने र पार्टी प्रवेश गराउने कार्यक्रम छ ।