अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कमल थापाले राजतन्त्र छोडेकोले एमालेको साथ : महासचिव पोखरेल

कमल थापाले राजतन्त्र छोडेकोले एमालेको साथ : महासचिव पोखरेल


काठमाडौं -नेकपा एमालेले राप्रपासँग चुनावी तालमेल गरेको विषयका विभिन्न टिप्पणीहरु आइरहेको बेला महासचिव शंकर पोखरेलले कमल थापाले राजतन्त्रलाई छोडेकोले एमालेले साथ दिएको बताउनुभएको छ ।
सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले विखण्डनलाई छोड्दा सिके राउतलाई,हिंसालाई छोड्दा विल्पवलाई र राजतन्त्र छोड्दा कमल थापालाई साथ दिनु आवश्यक भएको उल्लेख गर्नुभएको छ ।
‘सूर्य चिन्ह अरु दलले स्विकार्नु राम्रो कुरा हो ’ पोखरेलले लेख्नुभएको छ ।