अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बहुदरमाई : एमालेबाट प्रमुखमा पटेल र उपप्रमुखमा कुशवाहाको नाम सिफारिस

बहुदरमाई : एमालेबाट प्रमुखमा पटेल र उपप्रमुखमा कुशवाहाको नाम सिफारिस


पर्सा – पर्साको बहुदरमाई नगरपालिका प्रमुख र उपप्रमुखको नाम नेकपा एमालेले टुंगो लगाएको छ ।

नगर कमिटीको शुक्रवार बसेको बैठकले प्रमुखमा शिव पटेल र उप-प्रमुखमा सुश्मा कुशवाहालाई उम्मेदवार बनाउने सिफारिस गरेको हो ।

नगर कमिटी सचिव सुरेन्द्र यादवले जिल्ला एमाले पर्साका सहइन्चार्ज राजकुमार गुप्ता समेतको उपस्थितिमा उम्मेदवार सिफारिस गरिएको हो ।