अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं महानगरमा विवेकशील साझाका उम्मेदवारका यस्ता छन् एजेण्डा (पूर्णपाठ)

काठमाडौं महानगरमा विवेकशील साझाका उम्मेदवारका यस्ता छन् एजेण्डा (पूर्णपाठ)


काठमाडौं – विवेकशील साझा पार्टीको तर्फबाट काठमाडौँको मेयर र उपमेयर पदका उम्मेदवारहरूले प्रतिज्ञा पत्र सार्वजनिक गरेका छन् ।

आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीले मेयर पदमा समीक्षा बास्कोटा मेयर र कीर्ति तुलाधर उपमेयरको उम्मेदवार बनाएको छ ।

आज पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा आयोजित एक कार्यक्रममा उम्मेदवारहरूले आफ्ना सात मूल एजेन्डाहरू रहेको बताए । यसमा भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवा प्रवाह, सुलभ, व्यवस्थित, विद्युतीय यातायात, नेवास् कला–संस्कृतिको पुनर्जागरण, खुला क्षेत्रको संरक्षण र विस्तार, नदीनालाको सफाइ र पुनर्स्थापना, सफा र व्यवस्थित काठमाडौँ र गुणस्तरीय शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा रहेका छन् ।

हेर्नुहोस् पूर्णपाठ