अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुर्खेतमा एमालेले टुंग्यायो एक पालिका प्रमुखसहित ४१ वडाध्यक्षको उम्मेदवारी

सुर्खेतमा एमालेले टुंग्यायो एक पालिका प्रमुखसहित ४१ वडाध्यक्षको उम्मेदवारी


सुर्खेत – नौ वटा पालिका र ९९ वटा वडा रहेको सुर्खेतमा नेकपा एमालेले एक पालिका प्रमुखसहित ४१ टा वडाध्यक्षको उम्मेदवारको टुंगो लगाएको छ ।

नेकपा एमाले सुर्खेतका अध्यक्ष अमृत बिसीका अनुसार गुर्भाकोट नगरपालिका प्रमुखमा तिलक खत्री सर्वसम्मत उम्मेदवार बनेका छन् ।

यस्तै अहिलेसम्म जिल्लामा ४१ वटा अध्यक्षहरू सर्वसम्मत चयन भएको छ । वैशाख ६ गतेभित्र सबै उम्मेदवारको टुंगो लाग्ने अध्यक्ष बिसीले बताउनु भयो ।

हेर्नुहोस् सूची

चिङ्गाड गाउँपालिका

वडा नं. १ः टेकबहादुर रजाली

वडा नं. २ः डिलबहादुर खत्री

लेकबेशी नगरपालिका

वडा नं. ३ः लोकबहादुर रावत

वडा नं. ४ः कर्णबहादुर राना

वडा नं. ५ः चक्रबहादुर शाही

वडा नं. ९ः राजु पौडेल

बराहताल गाउँपालिका

वडा नं. १ः डम्मर बडुवाल

वडा नं.२ः भीमबहादुर साउद

वडा नं. ६ः जगत बहादुर विसी

वडा नं. ७ः कुलबहादुर वुचा

वडा नं. ८ केशरबहादुर कामी

वडा नं. ९ः युवराज दुलाल

वडा नं. १०ः हरिलाल सलामी

चौकुने गाउँपालिका

वडा नं. २ः घनश्याम बम

पञ्चपुरी नगरपालिका

वडा नं. १० युरेश प्रसाद शर्मा

भेरीगंगा नगरपालिका

वडा नं. ३ः विशाल पुन

वडा नं. ४ः गंगबहादुर खत्री

वडा नं. ५ः प्रेमबहादुर साउद

वडा नं. ७ः दिलिप बडुवाल

वडा नं. ८ः डिल्ली राज रेग्मी

वडा नं. ९ः गंग सुनार

गुर्भाकोट नगरपालिका

वडा नं. ४ः प्रचण्ड शाह

वडा नं. ६ः कुलबहादुर वली

वडा नं. ८ः तुल्सी विक

वडा नं. १०ः थमन बहादुर खत्री

वडा नं. १२ः विनोद कुमार विक

वडा नं. १३ः इन्द्रदेव गिरी

वडा नं. १४ः चन्द्रबहादुर घर्ती

वीरेन्द्रनगर नगरपालिका

वडा नं. १ः गंगाराम सुनार

वडा नं. २ः गजबहादुर बुढा

वडा नं. ३ः विनोद विष्ट

वडा नं. ७ः खड्क दर्लामी

वडा नं. ८ः टिकाराम शर्मा

वडा नं. ९ः ऋषि गिरी

वडा नं. १०ः डिलबहादुर रखाल

वडा नं. १२ः चुडामणि चपाई

सिम्ता गाउँपालिका

वडा नं. २ः खगेन्द्र सिंह ठकुरी

वडा नं. ५ः मोहन कुमार चन्द

वडा नं. ६ः राजेन्द्र सिंह ठकुरी

वडा नं. ८ः पूर्णराम नेपाली

वडा नं. ९ः केशबहादुर दर्लामी