अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उम्मेद्वार सिफारिस भएका एमाले नेताहरुको नाम समानुपातिक सुचीबाट हटाइने

उम्मेद्वार सिफारिस भएका एमाले नेताहरुको नाम समानुपातिक सुचीबाट हटाइने


भक्तपुर -नेकपा एमालेको सचिवालय बैठकले समानुपातिकमा नाम रहेका नेताहरुकोे नाम फिर्ता लिने निर्णय गरेको छ ।
आज बसेको सचिवालय बैठकले कतिपय वडा र नगर कमिटीहरुले समानुपातिकमा रहेका नेताहरुको समेत स्थानीय तहको उम्मेद्वारको रुपमा सिफारिस गरेकोले त्यस्ता नेताको फिर्ताको निर्णय भएको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।