अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लोसपाबाट जनकपुरको मेयरमा सिफारिस साह एमालेमा प्रवेश

लोसपाबाट जनकपुरको मेयरमा सिफारिस साह एमालेमा प्रवेश


काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट जनकपुरधामको मेयरका लागि सिफारिस भएका जानकीराम साह नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

तत्कालीन राजपाबाट जनकपुरधाम– ७ को वडाध्यक्षमा निर्वाचित साह काठमाडौं पुगेर एमालेमा प्रवेश गर्नुभएको हो ।

उहाँलाई एमाले अध्यक्ष केपीशर्मा ओली पार्टीमा स्वागत गरेका छन् ।