अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हेटौंडामा सत्ता गठबन्धनबाट मेयरमा पोखरेल र लामाको दाबी

हेटौंडामा सत्ता गठबन्धनबाट मेयरमा पोखरेल र लामाको दाबी


हेटौंडा – हेटौंडा उपमहानगरपालिकाको मेयरमा एकीकृत समाजवादीबाट दुई जनाले दाबी गर्नु भएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सम्मिलित सत्तारुढ गठबन्धनमा हेटौंडा उपमहानगरपालिकाको मेयर एकीकृत समाजवादीले पाउने सहमति भइसकेको छ ।

एकीकृत समाजवादीका नेताहरुका अनुसार मेयरको उम्मेदवारमा श्रीधर पोखरेल वा मीना लामाको सम्भावना बढी छ ।