अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दोलखामा एमालेले टुंग्यायो सबै पालिकाका प्रमुख र उपप्रमुख चयन (सूचीसहित)  

दोलखामा एमालेले टुंग्यायो सबै पालिकाका प्रमुख र उपप्रमुख चयन (सूचीसहित)  


चरिकोट – नेकपा एमालेले दोलखाका ९ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखका उम्मेदवारहरूको नाम टुंगो लगाएको छ ।

नेकपा एमाले दोलखाको बैठकले जिल्लाका ९ वटै स्थानीय तहमा सर्वसम्मत उम्मेदवार चयन गरेको हो । बैठकले आसन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेले निम्नुसारको उम्मेदवार घोषणा गरिएको छ ।

शैलुङ गाउँपालिका

अध्यक्ष-धन बहादुर तामाङ

उपाध्यक्ष-पार्वती कार्की थापा

मेलुङ गाउँपालिका

अध्यक्ष-हिरा कुमार थोकर

उपाध्यक्ष- गायत्री आचार्य

भिमेश्वर नगरपालिका

प्रमुख-भरत केसि

उपप्रमुख-कमला बस्नेत

कालिन्चोक गाउँपालिका

अध्यक्ष-गणेश शिवाकोटी

उपाध्यक्ष-कविता थामि

विगु गाउँपालिका

अध्यक्ष-अछुतम केसि

उपाध्यक्ष-देविका थामि

गौरीशंकर गाउँपालिका

अध्यक्ष-जंग गुरुङ

उपाध्यक्ष-मुना शिवाकोटी

बैतेश्वर गाउँपालिका

अध्यक्ष-माधव प्रसाद घिमिरे

उपाध्यक्ष-नविना लामा

जिरी नगरपालिका

प्रमुख-मित्र जिरेल

उपप्रमुख-कृष्ण माया बुढाथोकी

तामाकोसी गाउँपालिका

अध्यक्ष-अभिषेक सुवेदी

उपाध्यक्ष-अम्बिका पोखरेल