अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीय तह निर्वाचनका लागि एमालेको सल्लाहकार परिषद पनि सक्रिय,आज ११ बजे पहिलो बैठक बस्दै

स्थानीय तह निर्वाचनका लागि एमालेको सल्लाहकार परिषद पनि सक्रिय,आज ११ बजे पहिलो बैठक बस्दै


काठमाडौ – स्थानीय तहको निर्वाचनमा पार्टीलाई जिताउन थप रणनीति बनाउन नेकपा एमाले सल्लाहकार परिषदको प्रथम बैठक आज बस्ने भएको छ ।
एमाले प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालका अनुसार विहान ११ बजे ए वान पार्टी प्यालेस शंखमूलमा बस्ने भएको हो ।