काठमाडौं– नेकपा एमालेले आज महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवार टुंगो लगाउँदैछ ।
महानगर र उपमहानगरको प्रमुख र उपप्रमुखको उम्मेदवारी टुंगो लगाउन दिउँसो १ बजे सचिवालय बैठक बोलाइएको एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया