काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस बिच शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा शिष्टाचार भेटवार्ता भएको छ ।

तीन दिने नेपाल भ्रमणमा रहेका गेब्रेयससले आज राष्ट्रपतिलाई भेटेका हुन् ।








प्रतिक्रिया