अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनी नगरपालिकाका नगरप्रमुख चौधरी लोसपामा प्रवेश

लुम्बिनी नगरपालिकाका नगरप्रमुख चौधरी लोसपामा प्रवेश


काठमाडौं – लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरप्रमुख मनमोहन चौधरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा प्रवेश गर्नु भएको छ ।

आज आयोजित एक कार्यक्रममा उहाँलाई लोसपाका वरिष्ठ नेताहरु राजेन्द्र महतो, महन्त ठाकुरलगायतले पार्टीमा प्रवेश गराउनु भएको हो ।

हाल भइरहेको पार्टीमा रहँदा फेरि पनि नगरप्रमुख वा गाउँपालिका अध्ययक्षमा उम्मेदवारी दिन नपाइने भएपछि देशभरि पार्टी प्रवेश र पार्टी त्याग अभियान झै चलिरहेको छ । उहाँ उपेन्द्र यादव नेतृत्वको जनता समाजवादीमा हुनुहुन्थ्यो ।