अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वीरेन्द्रनगरको मेयरमा एमालेबाट मोहनमाया ढकाल

वीरेन्द्रनगरको मेयरमा एमालेबाट मोहनमाया ढकाल


सर्खेत -कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा एमालेले मोहनमाया ढकाललाई मेयरमा टिकट दिएको छ ।
हालकी उपमेयर ढकाल पार्टी केन्द्रीय सदस्य एवं जिल्ला सहइन्चार्ज हुनुहुन्छ । यस्तै उपमेयरमा नगर अध्यक्ष निलकण्ठ खनाललाई टिकट दिने निर्णय भएको प्रदेश कमिटीका एक पदाधिकारीले जानकारी दिनुभयो ।