अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

६ वटा महानगरमा जुन पार्टीको उम्मेद्वार हुन्छ उसको मात्र चुनाव चिन्ह राखिने

६ वटा महानगरमा जुन पार्टीको उम्मेद्वार हुन्छ उसको मात्र चुनाव चिन्ह राखिने


काठमाडौं -६ वटा महानगरपालिकामा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित भइसकेपछि मात्र मतपत्र छापिने भएको छ ।प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार यो आयोगको पूर्वनिर्णय हो । जसअनुसार ६ वटा महानगर र भक्तपुरका चार नगरपालिकाको मतपत्र उम्मेदवारको अन्तिम सूची प्रकाशित भइसकेपछि मात्र छापिनेछ ।

यसो हुँदा राष्ट्रिय दलहरुले समेत जुन जुन पदमा उम्मेदवारी दिन्छन्, त्यहाँ चुनाव चिह्न रहन्छ, उम्मेदवारी नदिएको पदमा चुनाव चिह्न रहँदैन ।