अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जसपाबाट धनगढीको मेयरमा कविन्द्र ऐर

जसपाबाट धनगढीको मेयरमा कविन्द्र ऐर


कैलाली -जनता समाजवादी पार्टी जसपाले धनगढी उपमहानगरपालिकाको मेयर र उपमेयरमा उम्मेदवारको टुङ्गो लगाएको छ ।
केही समय अघि गठबन्धनबाट बाहिरिएको जसपाले धनगढीको मेयरमा कवीन्द्र ऐर र उपमेयरमा नन्दकली राना थारुलाई उम्मेदवार बनाएको छ ।

शनिवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै जसपाले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा ऐर र राना थारुलाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिएको हो ।