अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेबाट दमकको मेयरमा गीता अधिकारी उपमेयरमा अम्बिका खनाल

एमालेबाट दमकको मेयरमा गीता अधिकारी उपमेयरमा अम्बिका खनाल


दमक -नेकपा एमालेले दमक नगरपालिकाको प्रमुखमा हालकी उपमेयर गीता अधिकारीलाई मेयरको उम्मेद्वार बनाएको छ । पार्टीक प्रदेश नं १ का इन्चार्ज देवराज घिमिरेका अनुसार केन्द्रीय सदस्य एवं जिल्ला सहइन्चार्ज अधिकारीलाई मेयरको उम्मेद्वार बनाउने निर्णय भएको जानकारी दिनुभयो । त्यसैगरी उपमेयरमा अम्बिका खनाललाई उम्मेद्वार बनाउने निर्णय पार्टीले गरेको छ ।