अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भद्रपुरको मेयरमा एमालेबाट असारु राजवंसी ,उपमेयरमा कौशिला अधिकारी

भद्रपुरको मेयरमा एमालेबाट असारु राजवंसी ,उपमेयरमा कौशिला अधिकारी


भद्रपुर -नेकपा एमालेले भद्रपुर नगरको मेयरमा युवा नेता असारु राजवंसीलाई उम्मेद्वार बनाउने भएको छ ।
उपमेयरमा कौशीला अधिकारीलाई उम्मेद्वार बनाउने निर्णय भएको प्रदेश १ का इन्चार्ज देवराज घिमिरेले जानकारी दिनुभयो ।