अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यी हुन् महानगर र उपमहानगरपालिकामा एमालेका उम्मेदवार (सूचीसहित)

यी हुन् महानगर र उपमहानगरपालिकामा एमालेका उम्मेदवार (सूचीसहित)


काठमाडौं- नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेदवारहरुको टुंगो लगाएको छ । केही ठाउँबाहेक अन्यको टुंगो लागेको हो ।

केन्द्रीय सचिवालय बैठकबाट महानगरपालिकातर्फ विराटनगर र उपमहानगरपालिकातर्फ जनकपुर र जितपुर सिमरा बाहेक अन्यत्र उम्मेदवार टुंगो लगाएको हो ।

काठमाडौं
मेयर- केशव स्थापित
उपमेयर- सुनिता डंगोल

ललितपुर
मेयर- हरिकृष्ण ब्यञ्जनकार
उपमेयर- मञ्जली शाक्य

वीरगन्ज
मेयर- विजय सरावगी
उपमेयर- निर्णय गर्न बाँकी

पोखरा
मेयर- दीपक पौडेल
उपमेयर- मञ्जुदेवी गुरुङ

भरतपुर
मेयर- विजय सुवेदी
उपमेयर- निर्णय गर्न बाँकी

विराटनगर
निर्णय गर्न बाँकी

उपमहानगरपालिका

धनगढी

मेयर – रणवहादुर चन्द
उपमेयर- चन्द्रकला राना थारु

नेपालगन्ज

मेयर– पशुपति दयाल मिश्र,
उपमेयर– शान्ति ढकाल

तुलसीपुर

मेयर– टिकाराम खडका,
उपमेयर– स्यानी चौधरी

घोराही

मेयर– नरुलाल चौधी

उपमेयर- हुमा डिसी

बुटवल

मेयर– बाबुराम भट्टराई
उपमेयर– साबित्रा अर्याल

हेटौंडा

मेयर–अनन्त पौडेल
उपमेयर–सुमित्रा काफ्ले

धरान

मेयर– मन्जु भण्डारी
उपमेयर–पदम लिम्बु

इटहरी

मेयर– यामकुमार सुब्बा
उपमेयर– संगीता चौधरी

कलैया
मेयर- विनोद शाह