अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यी हुन् सिन्धुलीका नौ वटा स्थानीय तहका एमाले उम्मेद्वार

यी हुन् सिन्धुलीका नौ वटा स्थानीय तहका एमाले उम्मेद्वार


सिन्धुली -नेकपा एमले सिन्धुलीले स्थानीय तह निर्वाचन(२०७९ का सबै नौ वटै पालिकामा उम्मेद्वारको टुंगो लगाएको छ । जिल्ला पार्टीले दिएको जानकारी अनुसार निम्न पालिकाहरुमा निम्न अनुसारका उम्मेद्वारहरु तय गरिएको छ ।
कमलामाई नगरपालिका
मेयर महेन्द्र देव श्रेष्ठ
उपमेयर मन्जु देवकोटा
दुधौली नगरपालिका
मेयर लक्ष्मण कार्की
उपमेयर बालकुमारी अधिकारी
तीनपाटन गाउँपालिका
अध्यक्ष छत्र दाहाल
उपाध्यक्ष पदम माया तामाङ
फिक्कल गाउँपालिका
अध्यक्ष पार्वती सुनुवार
उपाध्यक्ष राजु बराल
सुनकोशी गाउँपालिका
अध्यक्ष अशोक गिरी
उपाध्यक्ष हेमा अधिकारी
हरिहपुरगढि
अध्यक्ष मान बाहादुर वाईबा
मरिण अध्यक्ष गोविन्दलाल माझी
गोलन्जोर अध्यक्ष शंकर बराल
घ्याङलेक अध्यक्ष चतुरमान लो