अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बर्दघाटमा धिरज, सुनवलमा बिमला

बर्दघाटमा धिरज, सुनवलमा बिमला


बर्दघाट – नेकपा एमालेले बर्दघाट नगरपालिकाको मेयरमा धिरज शर्मालाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । शर्मा बहालवाला मेयर हुनुहुन्छ । उपप्रमुखमा जनमुक्ती पार्टीबट तारा रानालाई उम्मेद्वार बनाउने निर्णय भएको छ ।

यसैगरी सुनवल नगरपालिकाको मेयर एमाले केन्द्रीय सदस्य बिमला अर्याललाई मेयर र उपमेयरमा सूर्य दुवेलाई उपमेयरमा उठाउने निर्णय भएको लुम्बिनी प्रदेश कमिटीले जनाएको छ ।