अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जसपाले दिउँसाे २ बजे चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै

जसपाले दिउँसाे २ बजे चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै


काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)ले आज आसन्न स्थानीय तहकाे निर्वाचनका लागि चुनावी प्रतिबद्धता सार्वजनिक गर्दैछ । ३० वैशाखमा हुने स्थानीय तहकाे चुनावका लागि जसपाले प्रतिबद्धता सार्वजनिक गर्न लागेकाे हाे ।

दिउँसाे २ बजे अल्फाबिटा हाेटेलमा जसपाकाे प्रतिबद्धता सार्वजनिक कार्यक्रम राखिएकाे छ । जसपा सत्तारुढ पाँच दलीय गठबन्धनसँग मिलेर चुनावमा हाेमिएकाे छ । नेपाली कांग्रेसले पनि आजै चुनावी घाेषणापत्र सार्वजनिक गर्दैछ ।

यसअघि एमाले लगायतका दलहरूले घाेषणापत्र सार्वजनिक गरिसकेका छन् ।