अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललितपुरमा गठबन्धन भत्कियो, नेकपा एसको छुट्टै उम्मेदवार

ललितपुरमा गठबन्धन भत्कियो, नेकपा एसको छुट्टै उम्मेदवार


काठमाडौं – ललितपुर महानगरपालिकामा सत्ता गठबन्धनमा रहेको दल नेकपा एकीकृत समाजवादीले छुट्टै उम्मेदवारी घोषणा गरेको छ ।

सहइन्चार्ज अमृत तिम्सिनाले भन्नुभयो, ‘गठबन्धन भत्कियो । हामीले अलग्गै उम्मेदवारी दिने निर्णय गरेको छौं । महानगरको मेयरमा हरिकृष्ण थापा र उपमेयरमा उषा बज्राचार्य उम्मेदवार बनाएका छौं ।

सत्तारुढ दलहरुबीचको सहमति अनुसार ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसको भागमा परेको छ भने उपमेयर माओवादी केन्द्रको भागमा परेको छ ।