सुर्खेत – नेकपा एमालेले कर्णाली प्रदेशका ७९ मध्ये ७५ पालिकाको उम्मेदवार चयन गरेको छ ।
एमालेले दैलेखको आठबीस नगरपालिका, भैरवी गाउँपालिका, डोल्पाको ठूली भेरी र त्रिपुरा सुन्दरी नगरपालिका बाहेकका पालिकाको उम्मेदवार टुंगो लगाएको हो ।
एमालेले हुम्लाका सात ओटा पालिकाको प्रमुख तथा अध्यक्ष टुंग्याए पनि उपाध्यक्षहरु भने टुंग्याएको छैन ।

















प्रतिक्रिया