काठमाडौं– नेकपा एमालेले विराटनगर महानगरपालिकामा नयाँ पुस्तालाई टिकट दिएको छ ।
एमालेले मेयरमा सागर थापा र उपमेयरमा शिल्पा कार्कीलाई उम्मेदवार बनाएको महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।
सागर महानगर कमिटी अध्यक्ष हुनुहुन्छ भने शिल्पा अनेमसंघ महानगर अध्यक्ष हुनुहुन्छ ।
एमालेले हेविवेट नेताहरुको दाबीलाई रोक्दै पपुलर उम्मेदवारलाई टिकट दिएको हो ।







प्रतिक्रिया