अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले फेर्‍यो पोखराका मेयर उम्मेदवार, कुष्ण थापालाई टिकट

एमालेले फेर्‍यो पोखराका मेयर उम्मेदवार, कुष्ण थापालाई टिकट


काठमाडौं– नेकपा एमालेले पोखराको मेयर उम्मेदवार परिवर्तन गरेको छ ।

पोखराको मेयरमा प्रस्ताविक दीपक पौडेलको विवादित सीसीटीभी फुटेज बाहिरिएपछि कृष्ण थापालाई टिकट दिइएको छ ।

थापा प्रदेश सभा सांसद हुनुहुन्छ ।

उपमेयर भने मञ्जु गुरुङ्गलाई नै बनाइएको छ ।