काठमाडौं – नेकपा एमालेले महानगरपालिकाबाहेकका काठमाडौंका १० वटा नगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार सोमबार टुंगो लगाएको छ ।
१० मध्ये टोखा र तारकेश्वर नगरपालिकाका मेयर–उपमेयर दोहोरिएका छन् । अन्यत्र नयाँ उम्मेदवार खडा गरेको छ भने नागार्जुनको उपमेयरमा सुशीला अधिकारी दोहोरिएकी छन् ।
यी हुन् एमालेका उम्मेदवार
प्रतिक्रिया