धनगढी । नेकपा एमालेले सुदूरपश्चिमको एक मात्र धनगढी उपमहानगरपालिकाको मेयर र उपमेयरमा उम्मेदवारी दर्ता गरेको छ ।
एमाले पार्टी कार्यालयबाट बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मेयरमा रणबहादुर चन्द र उपमेयरमा कन्दकला रानाथारूले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
मेयरमा चन्दले उम्मेदवार चन्दलाई मेयरकै आकांक्षी दुर्गाप्रसाद जोशी र जीवन बमको समर्थनमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।
उहाँले मेयर र उपमेयरसहितका उम्मेदवारलाई विजयको शुभकामना दिनुभएको छ ।







प्रतिक्रिया