रुपन्देही – बुटवल उपमहानगरपालिकाको उपमेयरमा २६ वर्षीया भगवती पाण्डेले उम्मेदवारी दिनु भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट पाण्डेले उपमेयरमा उम्मेदवारी दर्ता गराउनु भएको हो ।
बुटवल-११ की स्थानीय पाण्डेय राप्रपाको क्षेत्रीय कोषाध्यक्ष हुन् भने नेपाल ट्रेड युनियन महासंघको जिल्ला अध्यक्ष हुन् ।
बुटवलको पुलचोकमा अवस्थित दुर्गा मन्दिरमा पुगेर उहाँले ‘म भ्रष्टाचार गर्दिन’ भन्ने प्रण गर्दै उपमेयरमा उम्मेदवारी दर्ता गराउनु भएको हो ।







प्रतिक्रिया