अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वीरगञ्जको मेयरमा एमालेबाट विजय सरावगीको उम्मेदवारी दर्ता

वीरगञ्जको मेयरमा एमालेबाट विजय सरावगीको उम्मेदवारी दर्ता


वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट विजय सरावगीले उम्मेदवारी दर्ता गराएका छन् ।

कार्यकर्ताको जुलुससहित निर्वाचन कार्यालयमा पुगेर उहाँले उम्मेदवारी दर्ता गराउनु भएको हो ।