अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेबाट बुटवलमा मेयरमा भट्टराई, उपमेयरमा अर्यालको उमेदवारी दर्ता

एमालेबाट बुटवलमा मेयरमा भट्टराई, उपमेयरमा अर्यालको उमेदवारी दर्ता


बुटवल – बुटवल उपमहानगरपालिकाको प्रमुखमा नेकपा एमालेका तर्फबाट बाबुराम भट्टराईले उम्मेदवारी दर्ता गरेका छन् ।

बुटवलस्थित निर्वाचन अधिकृतको कार्यालयमा जुलुसहित पुग्नु भएका भट्टराईले उम्मेदवारी दर्ता गरेका हुन्। उपप्रमुखमा सावित्रा अर्यालको उम्मेदवारी दर्ता भएको छ।

उम्मेदवारी दर्ता गर्न एमाले उपाध्यक्ष विष्णु पौडेल पनि सहभागी हुनुहुन्थ्यो ।