अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुप्चेश्वरमा एमालेबाट अध्यक्षमा तामाङ र उपाध्यक्षमा थापाको उम्मेदवारी दर्ता

दुप्चेश्वरमा एमालेबाट अध्यक्षमा तामाङ र उपाध्यक्षमा थापाको उम्मेदवारी दर्ता


नुवाकोट – नुवाकोटको दुप्चेश्वरमा नेकपा एमालेबाट अध्यक्षमा योविन्द्रसिंह तामाङ र उपाध्यक्षमा सरस्वती थापा खड्काले उम्मेदवारी दर्ता गराउनु भएको छ । निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उहाँहरूले उम्मेदवारी दर्ता गराउनु भएको हो ।

उम्मेदवारी दर्तामा सहभागी हुन नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनाली स्वयं निर्वाचन अधिकृतको कार्यालयमा पुग्नु भएको थियो ।